काठमाडौ । आफ्ना विभिन्न घटकहरुलाई निर्वाचन केन्द्रीत गरिरहेको नेकपा एमालेको सल्लाहकार परिषदको बैठक स्थानीय तहको चुनाव केन्द्रीत छलफलका लागि बोलाईएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन थप रणनीति बनाउन नेकपा एमाले सल्लाहकार परिषदको प्रथम बैठक आज बस्न लागेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार विहान ११ बजे ए वान पार्टी प्यालेस शंखमूलमा बैठक बस्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्