Ads

पोखराको मेयरमा कांग्रेस नेताले दिए बागी उम्मेदवारी


पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

उनी २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू