Ads

फागुन ३ गते लुम्बिनी प्रदेसमा सार्वजनिक विदा


काठमाडौँ । फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७÷१२÷१३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ आन्तरिक मामिला मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू