Ads

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)


काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि बिचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

 

Ads

सम्बन्धित पोष्टहरू