Ads

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल (Live)


काठमाडौं। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल हुँदैछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू