Ads

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण [तस्बिरहरू]


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू