Ads

प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवनमा


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । उहाँ विहान बुद्ध एयर मार्फत भरतपुर विमानस्थल अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।दाहाल केही समयको आराम पश्चात नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समापन समारोहमा उपस्थिति हुनुहुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू