Ads

प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)


प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू