Ads

प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता


काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए ।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए । नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भाञ्जा पर्छन् ।

Ads

सम्बन्धित पोष्टहरू