Ads

प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन


काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।बुधबार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाको अवलोकन गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू