Ads

बिबेकशिलको महाधिवेसनमा भट्टराई र राउत सहभागी


काठमाडौं । बिकेकशिल साझाको प्रथम महाधिवेनलाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाल पुगेका छन ।

आज देखी काठमाडौंमा सुरु भएको महाधिवेसनको बक्तोका रुपमा सम्बोधन गर्न भट्टराई, राउत र भुषाल पुगेका हुन । महाधिवेसन जारी छ।

Ads

सम्बन्धित पोष्टहरू