Ads

प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्दै


काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ ।

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू