Ads

प्रधानमन्त्री दाहाल र चिनिया राजदुतबीच बालुवाटारमा छलफल जारी


काठमाडौं । चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।

Ads

सम्बन्धित पोष्टहरू