Ads

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद कार्यक्रम (फोटो फिचर)


काठमाडौं । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू