Ads

प्रदेश १ बैठक सुरु, प्रदेश १ को नामकरणका लागि २ वटा प्रस्ताव टेबुल


बिराटनगर । प्रदेशसभामा प्रदेश १ को नाम कोशी र किरात राख्न प्रस्ताव टेबुल भएको छ । नेकपा एमाले र नेकपा एसको प्रस्ताव गरेका लिम्बुवान किरात सगरमाथा दुई नाम मध्य एक नाममा जुटाउने गरी बैठक प्रारम्भ भएको छ ।

नेकपा एमालेले प्रस्ताव गरेका कोशी नामवाट समर्थन फिर्ता लिए पनि बैठकमा भने कांग्रेसले  सोही प्रस्तावमा समर्थन जनाउने बुझिएको छ।

Ads

सम्बन्धित पोष्टहरू