Ads

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई


काठमाडौं। अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

 

Ads

सम्बन्धित पोष्टहरू