Ads

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलको बैठक सकियो


काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत हुनुभएको छ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू