Ads

राष्ट्रियसभा अध्यक्ष मस्कोवाट फर्के पछि आजवाट बैठक नियमित हुदैँ


काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्र्तगतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्लिसना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुदैँ आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो । अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।

Ads

सम्बन्धित पोष्टहरू