काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले पार्टीमा विभागीय प्रमुखहरु तोकेको छ । बैठकले ३६ वटा विभाग गठन गर्दै सोमबार बसेको केन्द्रीय समिति बैठकले स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
डा.मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् । त्यस्तै

प्रतिक्रिया दिनुहोस्