Ads

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस


काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

गएको शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो । यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

Ads

सम्बन्धित पोष्टहरू