Ads

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।

सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू