काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन थालेका छन्। मंसिर ४ गते भएको निर्वाचनपछि संसदमा पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष
प्रश्नोत्तर राखिएको हो। सांसदहरुले एक घन्टामा प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्नेछन्। सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन्। संसदको नियमावली पनि निलम्बन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्