Ads

तीनै तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने सरकारको घोषणा


काठमाडौं । सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।

आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गरिने बताएका छन् ।

उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् ।

राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै सरकारलाई गर्न नीतिगत र कानुनी व्यवस्था गरिने पौडेलले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू