Ads

आज प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने हुनु भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसद्मा आफ्नो धारणा राख्न लाग्नु भएको हो ।

अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू