काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक अपराह्न ४ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्