चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेता नपुगेपनि नीति जनप्रतिनिधिको निर्वाचन क्षेत्रका हरेक घरघरमा पुग्नुपर्ने बताएका छन्।
चितवनको इच्छाकामना गाँउपालिका ७ मा पानीको मुहान अबलोकनका लागि पुगेका सभापति लामिछानेले जनताले अनुभूति गर्नेगरी विकास निर्माणको काम गर्नुपर्ने बताएका हुन्। आफूलाई चुनौती रहेको भन्दै उनले त्यसलाई सामना गर्दै अघि बढ्ने क्षमता रहेकोसमेत बताए।
प्रतिक्रिया दिनुहोस्