Ads

टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी आज जेलबाट छुट्ने


टीकापुर । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसको दिन आज  जेलबाट छुट्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने भएका हुन्। उनी आज  बिहान साढे आठ बजे छुट्ने भएका हुन्।

यसैबीच पार्टी पंतिलाई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आग्रह गरेकी छन्। यता सरकारकाे निर्णयकाे चाैतर्फी आलाेचना भएकाे छ।

Ads

सम्बन्धित पोष्टहरू