Ads

प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय राष्ट्रपति


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो ।त्यस्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार नै  भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू