Ads

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो।

बैठकमा नियमित काम कारबाही र संसदमा पेश भएको बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।  मन्त्रिपरिषद्को बैठकमा भारत भ्रमणको समीक्षासमेत हुने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू