Ads

मधेस प्रदेशको बजेट प्रस्तुत भोली साँझ ५ बजे


काठमाडौँ, । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ । अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे प्रस्तुत गर्ने तयारी छ ।

अर्थ मन्त्रालयले अगामी आ.व. २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू