Ads

समाजवादी मोर्चाकाे सहमतिपत्रमा के छ ? (पूर्णपाठ)


काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता जनाएको छ ।

संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य भएको उल्लेख गरिएको छ ।

मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू