Ads

हिजो विशेष कारणवश स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्ने


हेटाैंडा ।  बागमती प्रदेशसभाको मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमासत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन सकेन । त्यसैले हिजाेकाे बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू