Ads

देउडा खेल्दै प्रधानमन्त्री प्रचण्ड


गौरा पर्व २०८० को उपलक्ष्यमा काठमाडौंको टुडिखेलमा बिहीवार आयोजना गरिएको गौरा पर्वमा डेउडा खेल्दै प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भीम रावललगायत ।

Ads

सम्बन्धित पोष्टहरू