Ads

प्रधानमन्त्री प्रचण्ड मानसरोवरमा (तस्बिरहरू)


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए।

उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।

Ads

सम्बन्धित पोष्टहरू