काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । सोमबार बिहान सवा ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित भएको थियो ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्