Ads

प्रतिनिधि सभामा : प्रधानन्यायाधीशविरुद्धको महाभियोगमाथि छलफल


काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ ।

सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू भएकाे बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेकाे छ ।

सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रतिनिधि सभामा पेस गर्नुपर्छ ।

Ads

सम्बन्धित पोष्टहरू