काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसँगै पार्टी पंक्ति परिचालनका लागि कार्ययोजनासम्बन्धी छलफल हुने बताइएको छ । निर्वाचन घोषणासागै सत्तारुढ गठबन्धन सीट बाँडफाँटको तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्