काठमाडौ -प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९’ प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले सो विधेयक प्रस्तुत गर्नु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्