Ads

प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७, विपक्षमा शून्य


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथोपटक विश्वासको मत पाएका छन् ।

सोमवार दिउँसो प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् ।

मतदानमा १५८ सांसद उपस्थित थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू