Ads

एमाले सचिवालय बैठक सर्यो


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू