Ads

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच शिष्टाचार भेट


काठमामडाैं । नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेट गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेट गरेको लेखकको निजी सचिवालयले जनाएको छ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धबारे छलफल भएको जनाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू