Ads

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सरकारका ५ प्राथमिकता (पूर्णपाठ)


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासकाे मत मागेका छन् ।
त्यस क्रममा उनले समयअनुसार संविधान संशाेधन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखिने बताए ।

सम्बाेधनका क्रममा ओलीले १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएकाे सातबुँदे सहमति पनि वाचन गरे ।

पढ्नुहाेस् प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ :

Ads

सम्बन्धित पोष्टहरू