Ads

बागमतीकाे मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाकाे दाबी पेश


काठमाडाैं। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलता नेता बहादुर सिह लामाले दावी पेश गरेका छ्न् ।

एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू