Ads

परराष्ट्रमन्त्री आरजुले गरिन् पासपोर्ट विभागकाे निरीक्षण


काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्।

बुधबार देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन्।

निरीक्षण गर्न पुगेकी देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागमा भइरहेको कामको बारेमा जानकारी समेत लिएकी छिन्।

Ads

सम्बन्धित पोष्टहरू