Ads

कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण


कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जीन्मएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।

Ads

सम्बन्धित पोष्टहरू