Ads

माओवादी केन्द्रको परामर्श बैठक जारी


काठमाडौँ । नेपाद कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहेको छ । बैठक आज सम्पन्न हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू