Ads

एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए ।

उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए ।

Ads

सम्बन्धित पोष्टहरू