Ads

एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान


ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।

Ads

सम्बन्धित पोष्टहरू