Ads

प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान


काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् ।

उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू