Ads

माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान


​​​​​​​रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् । उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् ।

रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू